भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो । जबकि अष्ट्रेलियाको … Continue reading भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि